सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

  • आइबार​ २४ साउन २०८३ ०३:३१ PM
झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।