तीन सय दुई किलो गाँजासहित एक जना पक्राउ

  • आइबार​ २४ साउन २०८३ ०३:४९ PM
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–८ जोगिनियाबाट अवैध लागुऔषध गाँजा करिब ३०२ किलो ४८० ग्रामसहित एक जना पक्राउ परेका छन् ।