लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

  • आइबार​ २४ साउन २०८३ ०४:०० PM
विभिन्न जिल्लाबाट खटिएको प्रहरीको टोलीले काठमाडौँ, सिराहा, कैलाली, बाँके, धनुषा, कञ्चनपुर र पर्साबाट शनिबार र आज गरी १६ जना पक्राउ गरी सार्वजनिक गरेको हो ।