एलपी ग्यास कालोबजारी गरेको आरोपमा एक व्यवसायी पक्राउ

  • आइबार​ २४ साउन २०८३ ०४:११ PM
सङ्खुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका–१ बुद्धचोकबाट खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा प्रहरी एक व्यवसायीलाई पक्राउ गरेको छ ।