कपिलवस्तुमा हतियारसहित ३ जना पक्राउ

  • आइबार​ २४ साउन २०८३ १०:०१ PM
कपिलवस्तु : विजयनगर गाउँपालिका–४ जगदीशपुरबाट प्रहरीले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ। जगदीशपुरबाट पक्राउ गरेको हो।पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका–५ डबराका २३ वर्षीय आषिश पाण्डे, कृष्णनगर नगरपालिका–८ दयानगरका २१ वर्षीय जितेन्द्र मौरिया र सोही स्थानका १९ वर्षीय विनोद कश्यप रहेका छन्।कृष्णनगर नगरपालिकाको बहादुरगन्जका स्थानीयवासीलाई गाउँघरमा डर, धम्की देखाउँदै पेस्तोल बोकेर हिँडिरहेको भन्ने सूचना पाएपछि प्रहरीले खोजी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।जिल्ला प्रहरी कार