बुर्तिबाङ–ढोरपाटन सडकको स्थलगत अनुगमन, छिटो कालोपत्र गर्न मन्त्रीको निर्देशन
आइबार २४ साउन २०८३ ०९:०८ PM
नवराज नेपालीबागलुङ (गलकोट), साउन २४ गते । बागलुङको समस्याग्रस्त सडकका रूपमा रहेको बुर्तिबाङ–ढोरपाटन सडकको अवस्था बुझ्न भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल आइतबार बागलुङ पुग्नुभएको...