काठमाण्डु – चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ५९ लाख ९३ हजार ५०० रूपैयाँ नगदसहित चिनियाँ नागरिक गुंग याग समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले सप्तरीबाट काठमाण्डुतर्फ आउँदै गरेको ज१च १६६४ नम्बरको स्कारपियोलाई जाँच गर्दा नगद फेला पारी स्कारपियोमा सवार आरोपीहरूलाई पक्राउ गरेको हो । बरामद नगद