युवा उद्यमी मञ्चको अध्यक्षमा आभूषण ज्योति कंसाकार चयन
आइबार २४ साउन २०८३ ०३:३८ PM
काठमाडौँ / नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)को अध्यक्षमा आभूषण ज्योति कंसाकार चयन भएका छन्। मञ्चको २२औँ वार्षिक साधारणसभाले कंसाकारलाई अध्यक्षमा चयन गरेको हो। कंसाकार नेपालको