लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

  • आइबार​ २४ साउन २०८३ ०४:१२ PM
प्रहरीले अवैध लागु औषधसहित मुलुकका विभिन्न स्थानबाट १६ जना पक्राउलाई पक्राउ गरेको छ । विभिन्न जिल्लाबाट खटिएको प्रहरीको टोलीले काठमाडौँ, सिराहा, कैलाली, बाँके, धनुषा, कञ्चनपुर र पर्साबाट शनिबार र आज गरी १६ जना पक्राउ गरी सार्वजनिक गरेको हो । काठमाडौँ महानगरपालिका-९ बत्तिसपुतलीबाट अवैध लागुऔषध गाँजा करिब ६६० ग्रामसहित कामपा–८ पशुपति क्षेत्रमा बस्ने सिन्धुपाल्चोक घर भएका