महिला संघ झापाले मनायो ७९औँ स्थापना दिवस

  • आइबार​ २४ साउन २०८३ ०२:३१ PM
झापा : नेपाल महिला संघ झापाले संघको ७९औँ स्थापना दिवस मनाएको छ।  नेपाली कांग्रेस झापाको जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा संघकी संस्थापक मंगलादेवी सिंहको तस्वीरमा माल्यार्पण गरी स्थापना दिवस मनाइएको हो। कार्यक्रममा नेपाल महिला संघ झापाकी