कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबार पनि बस्ने, महाधिवेशनदेखि सरकारका गतिविधिसम्म छलफल

  • आइबार​ २४ साउन २०८३ ०२:५२ PM
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार पनि बस्ने भएको छ। आइतबार बसेको बैठकमा सबै विषयमा छलफल टुंगिन नसकेपछि सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक पुनः बस्ने भएको हो। पार्टी सभापति गगनकुमार थापाको