काठमाडौं : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको १५ बुँदे योजना अस्वीकार गरेका छन्। आइतबार नेतन्याहुले हमासले पूर्ण रूपमा हतियार नत्यागेसम्म इजरायली सेना गाजाबाट फिर्ता नहुने अडान दोहोर्याएका हुन्। उनले इजरायलले