कांग्रेस एकताको ‘अन्तिम अवसर’मा निर्णायक बन्न सभापति थापालाई पूर्णबहादुर खड्काको आग्रह

  • आइबार​ २४ साउन २०८३ ०३:०४ PM
काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले दिएको निस्सा कांग्रेसको सम्पूर्ण एकताका लागि ‘अन्तिम अवसर’ भएको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खड्काले यो अवसरलाई सदुपयोग गर्दै