पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा

  • आइबार​ २४ साउन २०८३ ०२:४९ PM
नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले आफ्नो आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्राइभेट लिमिटेड मार्फत पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको घोषणा गरेको छ। कम्पनीका अनुसार बुद्धचोकस्थित यो नयाँ The post पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा appeared first on Technology Khabar.