यलुङ–रि हिमालको आधार शिविरमा भेटिएका शव काठमाडौं लैजान मौसम बाधक

  • आइबार​ २४ साउन २०८३ ०९:०१ PM
दोलखा : गौरीशंकर गाउँपालिका-१ रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ–रि हिमालको आधार शिविरमा देखिएको ५ जनाको शव संकलन गरी ना गाउँमा ल्याइएको जनाइएको छ।यलुङ–रि हिमालमा देखिएका शव संकलनका लागि ड्रिम डेक्स्टिनेसनका फुर्वा तेन्जी शेर्पाको नेतृत्वमा हेली एभरेष्टका पाइलटद्वय पासतेन्जी शेर्पा र प्रिया अधिकारी, इन्जिनियर कमल श्रेष्ठ, स्थानीय बाबुराम ठकुरी तथा वरिष्ठ हवल्दार जयश्वर प्रसाद ठकुरी आधार शिविरमा पुगेका थिए। शनिबार रोल्वालिङ क्षेत्रमा पर्ने क्याल्चेमा बसेका उनीहरू आइतबार बिहान ६ बजेदेखि शव