मोटरसाइलको ठक्करबाट पैदलयात्रुको मृत्यु

  • आइबार​ २४ साउन २०८३ ०८:०४ PM
लीलाराज खड्का बिर्तामोड, साउन २४ गते । झापाको कन्काई नगरपालिका –७ दुर्गापुर बजारस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।आइतवार दिउँसो ४ बजे पूर...