हुम्लाको भेरा वनमा पहिरो : एक जना घाइते, ३५ भेडाबाख्रा पुरिए
आइबार २४ साउन २०८३ ०८:३५ PM
राजन रावत हुम्ला, साउन २४ गते । हुम्लाको अदानचुली गाउँपालिका–५ स्थित भेरा वनमा आइतबार दिउँसो पहिरो जाँदा भेडाबाख्रा चराइरहेको अवस्थामा स्थानीय जितबहादुर शाही पहिरोमा परी घाइते हुनु...