विरोध भएपछि हरि ढकालको स्पष्टीकरण: ‘सिंह दया र करुणाको प्रतीक होइन’

  • आइबार​ २४ साउन २०८३ ०२:४६ PM
‘त्यो दरबार बनाउँदा श्रमिकमाथि गरिएको शोषणको इतिहास आज पढेको होइन, अलि पहिल्यै नै पढेको थिएँ,’ उनले लेखेका छन् ।