पूर्वमन्त्री गोविन्दराज जोशीले पाए कैद छुट, अब जेल बस्नुनपर्ने

  • आइबार​ २४ साउन २०८३ ०३:०८ PM
काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशीले कैद छुट पाएका छन् । विशेष र सर्वोच्च अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका जोशी अब जेल बस्नुनपर्ने भएको छ । ज्येष्ठ नागरिकले पाउने कैद छुटको माग गर्दै उनले असार २४ गते निवेदन दिएका थिए । शुक्रबार न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले कैद सजाय छुटको आदेश