एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न, तीन विजेतालाई सुनको बल हस्तान्तरण
आइबार २४ साउन २०८३ ०२:३५ PM
काठमाडौँ / एक्सट्रिम इनर्जी ड्रिंकले विश्वकप फुटबल २०२६ को अवसरमा सञ्चालन गरेको स्क्यानमा सुन अभियान सम्पन्न गरेको छ । अभियानअन्तर्गत लक्की ड्रमार्फत छनोट भएका तीन