महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो शिशु स्याहार कक्ष तथा डे केयर
आइबार २४ साउन २०८३ ०२:५१ PM
काठमाडौँ / महालक्ष्मी विकास बैंक लिमिटेडले विश्व स्तनपान सप्ताह २०२६ को अवसरमा आफ्ना महिला कर्मचारीलाई लक्षित गर्दै केन्द्रीय कार्यालय दरबारमार्गमा शिशु स्याहार कक्ष तथा डे