इलाम । पूर्वी पहाडको मुख्य जीवनरेखा मानिएको मेची राजमार्ग महिना दिनदेखि अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ। विशेषगरी माईखोला–राजदुवाली खण्डमा निरन्तर खसेको पहिरोका कारण सडक पूर्ण रूपमा बन्द हुँदा इलाम, पाँचथर र ताप्लेजुङ आवतजावत प्रभावित भएको छ। लगातार वर्षासँगै झरेका पहिरो र सडक भासिने समस्या दोहोरिँदै गएपछि राजमार्ग सञ्चालनमा आउन सकेको छैन। सडक अवरुद्ध हुँदा… Continue reading महिना दिनदेखि अवरुद्ध मेची राजमार्ग स् माईखोला–राजदुवाली खण्डमा पहिरोको मार