एक्सट्रिम इनर्जी ड्रिंकको स्क्यानमा सुन अभियान सम्पन्न, तीन भाग्यशाली विजेतालाई सुनको बल हस्तान्तरण

  • आइबार​ २४ साउन २०८३ ०२:५७ PM
काठमाडौं। एक्सट्रिम इनर्जी ड्रिंकले विश्वकप फुटबल २०२६ को अवसरमा सञ्चालन गरेको स्क्यानमा सुन अभियान सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ । अभियानअन्तर्गत लक्की ड्रमार्फत छनोट भएका तीन जना भाग्यशाली विजेतालाई शुक्रबार काठमाडौंस्थित भाटभटेनी सुपरमार्केट, कलंकी परिसरमा आयोजित विशेष समारोहबीच सुनको बल हस्तान्तरण गरिएको हो । अभियानअन्तर्गत पहिलो विजेता प्रमेश केसी, दोस्रो विजेता तिप्सिका राणा तथा… Continue reading एक्सट्रिम इनर्जी ड्रिंकको स्क्यानमा सुन अभियान सम्पन्न, तीन भाग्यशाली विजेतालाई सुनको बल हस्तान्तरण