दुर्गापुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
आइबार २४ साउन २०८३ ०१:३९ PM
झापा , झापाको कन्काई नगरपालिका–७ स्थित दुर्गापुर बजारमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गमा आज दिउँसो करिब ४ बजे सुरुङ्गातर्फ जाँदै गरेको प्रदेश १–०१–०१ प ३९२९ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेकी अर्जुनधारा