सविन बने टप १६ ग्रान्ड मास्टर्स स्नूकरको च्याम्पियन

  • आइबार​ २४ साउन २०८३ ०१:४५ PM
काठमाडौं : सविन तामाङले शनिबार प्रथम काठमाडौँ खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप उपाधि जितेका छन् ।  नेपालकै पुरानो क्लबमध्येको एक काठमाडौँ खेल मण्डल (एनआरटी) को आयोजनामा भएको प्रतियोगिताको फाइनलमा सविनले रोहित क्षेत्रीलाई