अन्तर्राष्ट्रिय युवा दिवसमा ‘वेलनेस फर युथ’ अभियान, उद्घाटनमै ३७ जनाले गरे रक्तदान

  • आइबार​ २४ साउन २०८३ ०१:४९ PM
काठमाडौं : अन्तर्राष्ट्रिय युवा दिवस–२०८३ को अवसरमा ‘Wellness for Youth (युवाका लागि आरोग्य)’ मूल नारासहित जीवन विज्ञान प्रतिष्ठानको युवा वृत्तद्वारा आयोजित सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ भएको छ। कार्यक्रमको उद्घाटन जीवन विज्ञान परिषद्का सहसंयोजक सुनिल बस्नेतले पानसमा दीप