फिदिममा सामुदायिक कुकुर समात्नै कठिन, पहिलो दिन ५३ पशुलाई रेबिजविरुद्ध खोप
आइबार २४ साउन २०८३ ०१:५० PM
पाँचथर : पाँचथरको फिदिम नगरपालिकाले रेबिज संक्रमणको जोखिम बढेपछि सामुदायिक कुकुर तथा सम्भावित संक्रमित कुकुरले टोकेका पशुलाई रेबिजविरुद्धको खोप लगाउन थालेको छ। अभियानको पहिलो दिन ५१ कुकुर र दुई बिरालोसहित ५३ पशुलाई खोप लगाइएको छ। नगरपालिकाले