झापा : नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीभित्र बृहद् एकता कायम गर्ने उद्देश्यले राष्ट्रिय भेला आयोजना गर्न लागिएको बताएका छन्। झापास्थित नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सिटौलाले