सट्टेबाजी र अभौतिक मुद्राको कारोबार गरेको आरोपमा एक जना पक्राऊ

  • आइबार​ २४ साउन २०८३ ०१:४९ PM
प्रहरीले सट्टाबाजी गर्ने तथा गराउने र अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका–१२ बस्ने ४१ वर्षीय प्रेम The post सट्टेबाजी र अभौतिक मुद्राको कारोबार गरेको आरोपमा एक जना पक्राऊ appeared first on Technology Khabar.