जुवातास खेल्दाखेल्दै ३५ जना पक्राउ

  • आइबार​ २४ साउन २०८३ ०२:०८ PM
काठमाण्डु – प्रहरीले जुवातास खेल्दाखेल्दै विभिन्न जिल्लाबाट ३५ जनालाई पक्राउ गरेको छ । काठमाण्डुको बुढानिलकण्ठ नगरपालिका–११ कपन आनिगुम्बास्थित शिव बहादुर विश्वकर्माको घरमा जुवातास खेलिरहेको अवस्थामा संखुवासभा घर भएका ५६ वर्षीय आङ्देवा शेर्पा समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २८ हजार ३९० रूपैयाँ र २ बुक