एजेन्सी । संयुक्त राज्य अमेरिकाले अघिल्लो दिन तेहरानले युद्धमा भएको क्षतिको क्षतिपूर्तिसहितका सर्तहरू पूरा नगरेसम्म विश्व अर्थतन्त्रका लागि महत्त्वपूर्ण हर्मुज जलमार्ग नखुल्ने इरानको सैन्यबल रिभोलुसनरी गाड्र्सले आइतबार बताएको छ । अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यतिर आक्रमण गरेपछि इरानले यस जलमार्गमा प्रभावकारी नाकाबन्दी लगाएको छ । इरानले त्यहाँ यातायातका लागि कर उठाउन चाहन्छ र आफ्नो मनपर्ने