‘नाइमा अटो शो २०२६’ मा टोयोटाका गाडीमा ३ देखि २१ लाखसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुने

  • आइबार​ २४ साउन २०८३ ०१:४२ PM
काठमाडौँ । नेपालमा टोयोटा नेपालले आगामी ‘नाइमा अटो शो २०२६’ को अवसरमा ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ । अगस्ट ११ देखि १६ सम्म काठमाडौंमा आयोजना हुने नाइमा अटो शोमा टोयोटाको गाडी बुकिङ गर्ने ग्राहकले रु. ३ लाखदेखि रु। २१ लाखसम्मको छुट प्राप्त गर्ने अवसर पाउनेछन् । नाइमा अटो शो टोयोटाका लागि यस वर्ष