ग्यास अभाव भएको पाइएपछि धनकुटामा अनुगमन

  • आइबार​ २४ साउन २०८३ ०१:४७ PM
धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रको छड्के अनुगमन सुरु गरेको छ । धनकुटा बजारमा केही दिनयता खाना पकाउने ग्यासको अभाव सुरु भएपछि प्रशासन र प्रहरीले ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेको