‘सडकमा सिठी फुकेर मात्रै दुर्घटना न्यूनिकरण हुँदैन’

  • आइबार​ २४ साउन २०८३ ०१:३३ PM
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरीले सडकमा सिठी फुकेर मात्रै ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्युनिकरण गर्न नसकिने बताएका छन् । आइतबार आयोजित ‘ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा उहाँले यस्तो बताएका हुन् । उनले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक