काठमाडौं । नेपालको अग्रणी दुग्ध उत्पादक कम्पनी सिताराम गोकुल मिल्क्स प्राइभेट लिमिटेडले आफ्नो नयाँ आधिकारिक वेबसाइट सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्ना उपभोक्ताहरूलाई थप सहज र आधुनिक सेवा प्रदान गर्ने उद्देश्यले नयाँ आधिकारिक वेबसाइट sitaramdudh.com औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो । यसका साथै कम्पनीले आगामी एक साताभित्रै एन्ड्रोइड (Android) तथा आईओएस (IOS) दुवै प्लेटफर्ममा उपलब्ध