एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ योजना, ३ जनाले जिते सुनको बल

  • आइबार​ २४ साउन २०८३ ०२:०५ PM
काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंकले विश्वकप फुटबल–२०२६ को अवसरमा सञ्चालन गरेको ‘स्क्यानमा सुन’ अभियान अन्तर्गत विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेको छ । अभियानअन्तर्गत ‘लक्की ड्र’ मार्फत छनोट भएका तीन जना भाग्यशाली विजेतालाई काठमाडौंको कलंकीस्थित भाटभटेनी परिसरमा आयोजित विशेष समारोहकाबीच सुनको बल हस्तान्तरण गरिएको हो । अभियानअन्तर्गत पहिलो विजेता प्रमेश केसी, दोस्रो विजेता तिप्सिका राणा तथा तेस्रो