नाइमा अटो शोमा टोयोटाका गाडी बम्पर छुट : ३ देखि २१ लाखसम्म बचत हुने, दुई नयाँ मोडल सार्वजनिक हुने
आइबार २४ साउन २०८३ ०२:०५ PM
काठमाडौँ / नेपालमा टोयोटा नेपालले आगामी नाइमा अटो शो २०२६ को अवसरमा ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ। अगस्ट ११ देखि १६ सम्म काठमाडौँमा आयोजना