अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

  • आइबार​ २४ साउन २०८३ ०२:०० PM
भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले देखाउँछ, विशु जैसीको आर्थिक अवस्था । निथ्रुक्क भिजेर उप्केको घरको बान्नो र चुहिने टिनले ढाकेको टहराले उनको अवस्थालाई थप प्रट्याउँछ । छविसपाथिभेरा गाउँपालिका–१ का विशुको अवस्था बाल्यकालदेखि नै सामान्य थिएन । बालकैमा बाआमाको स्नेही काख गुमाउनुभएका विशु साहारा दिने मान्छे नभएपछि छिमेकीको लहलहैमा लागेर भारत पसे । परदेशको