‘सुपर कमेडी लिग’को औपचारिक घोषणा, राजेश हमाल मुख्य निर्णायक

  • आइबार​ २४ साउन २०८३ १२:१५ PM
काठमाडौं : नेपालको पहिलो ‘कमेडी एक्ट’मा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’को औपचारिक घोषणा गरिएको छ । आइतबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत शोको घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै अभिनेता राजेश हमालले ‘सुपर कमेडी लिग’ आफ्नो