सुनवर्षीमा हेल्मेटभित्र लुकाएर ल्याउँदै गरेको ब्राउन सुगर बरामद, दुई जना पक्राउ

  • आइबार​ २४ साउन २०८३ १२:२६ PM
विराटनगर : मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टीमा प्रहरीले हेल्मेटभित्र लुकाएर ल्याउँदै गरेको ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको को ३४ प ७९८९ नम्बरको मोटरसाइकललाई शंका लागेर जाँच गर्ने क्रममा प्रहरीले