बीवाईडीले सुरु गर्‍यो ‘अपडेट टु केयर प्लस’ अभियान, १३ सर्भिस सेन्टरबाट सेवा

  • आइबार​ २४ साउन २०८३ १२:४६ PM
काठमाडौं : साइमेक्स इंक. प्रालिले ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु गरेको छ। सुपेरियर आफ्टर–सेल्स सर्भिस, स्मार्ट भेइकल कनेक्टिभिटी र कम्प्लिट ओनरसिप प्रोटेक्सनसहितको सेवा सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले देशव्यापी अभियान सुरु गरिएको कम्पनीले