धरान : सुनसरीमा शान्ति, सद्भाव र आपसी भाइचारा कायम राख्न विभिन्न धर्मका अगुवा तथा सामाजिक व्यक्तित्वहरूले सामूहिक प्रतिबद्धता जनाएका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीमा आयोजित संयुक्त भेलामा हिन्दु, मुस्लिम, इसाई र बौद्ध धर्मका अगुवाहरूले जिल्लाको सामाजिक