कांग्रेसको १५औँ महाधिवेशन निष्पक्ष र सबै पक्षको सहभागितामा हुनुपर्नेमा नेताहरूको जोड

  • आइबार​ २४ साउन २०८३ ०१:०९ PM
काठमाडौं : नेपाली कांग्रेसका इतर पक्षका नेताहरूले पार्टीको १५औँ महाधिवेशन सबै पक्षको सहभागिता, स्वामित्व र सम्मान सुनिश्चित गर्दै निष्पक्ष तथा पारदर्शी रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। आइतबार नेपाली कांग्रेसको राष्ट्रिय भेलाबारे आयोजित छलफल तथा भेटघाट