माछा मार्न पाउने अधिकार सुनिश्चित गर्न मुसहर समुदायको माग
आइबार २४ साउन २०८३ ०६:०६ PM
बोमलाल गिरीनवलपुर, साउन २४ गते । नारायणी नदी किनारमा बसोवास गरिरहेका नवलपुरका मुसहर समुदायले आफ्नो परम्परागत जीविकोपार्जनको आधारका रूपमा रहेको माछा मार्ने अधिकार सुनिश्चित गर्न माग...