नेपाललाई तेक्वान्दोमा चार स्वर्णसहित १५ पदक

  • आइबार​ २४ साउन २०८३ ०६:२९ PM
काठमाडौँ, साउन २४ गते । चीनको नानजिङमा भएको तेक्वान्दो ग्रान्डस्लाम युथ लिग फाइनल्समा नेपाली खेलाडीले विभिन्न स्पर्धामा चार स्वर्ण, पाँच रजत र ६ कांस्य गरी १५ पदक जितेका छन् ।स्वर्...