काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठक छलफलका लागि ८ एजेन्डा प्रस्तुत भएका छन् । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपी नगर ललितपुरमा आईतबार बसेको बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीका आगामी कार्ययोजनाका विषयमा छलफल सुरु भएको छ । बैठकमा सभापति थापाले समसामयिक राजनीतिक तथा प्रस्ताव केन्द्रित विषयवस्तुबारे