‘टक्सिक’को ट्रेलर सार्वजनिक, यशको ग्याङस्टर अवतार र दोहोरो भूमिका (भिडिओ)

  • आइबार​ २४ साउन २०८३ ०१:०० PM
काठमाडौँ । कन्नड सुपरस्टार यशको बहुप्रतिक्षित चलचित्र ‘टक्सिकः अ फेयरी टेल फर ग्रोन्स–अप्स’ को ट्रेलर सार्वजनिक भएको छ । शनिवार पाँच भाषामा यस चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । सार्वजनिक गरिएको करिब पाँच मिनेट लामो ट्रेलरमा यशलाई एक प्रभावशाली ग्याङस्टरको रूपमा प्रस्तुत गरिएको छ, जहाँ उनको नयाँ लुक्स र दमदार उपस्थिति देख्न सकिन्छ । तथापि,