‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

  • आइबार​ २४ साउन २०८३ १२:३६ PM
काठमाडौं / नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक तथा सेवा प्रदायक साइमेक्स इंक.प्रालिले ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु गरेको छ