लोकसेवा तयारी गरिरहेका विद्यार्थीका समस्या समाधान गर्न राज्य गम्भीर बन्नुपर्छ : रवि किरण हमाल
आइबार २४ साउन २०८३ ०१:०६ PM
काठमाडौं / जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले लोकसेवा आयोगको तयारी गरिरहेका विद्यार्थीका विभिन्न समस्या समाधानका लागि राज्य गम्भीर बन्नुपर्ने बताएका छन् । लोकसेवा अध्ययनरत विद्यार्थीहरूले