सातै प्रदेशमा कांग्रेस, एमाले र नेकपा मिलेर सरकार बनाउने प्रस्ताव अस्वीकार गर्‍यौँ : गगन थापा

  • आइबार​ २४ साउन २०८३ १२:१६ PM
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सातवटै प्रदेशमा कांग्रेस, नेकपा (एमाले) र नेकपा मिलेर संयुक्त सरकार बनाउने प्रस्ताव पार्टीले अस्वीकार गरेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले प्रदेश सरकारको अवस्थाबारे जानकारी गराउँदै यस्तो बताएका हुन् । उनका अनुसार तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्षबीच